पुनः बढ्यो रिंगिट, यस्तो छ रियाल, दिराम, दिनारको मूल्य  

      

काठमाडौं, फागुन २०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ६४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ७९ पैसा पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै तीन महिनायता निरन्तर बृद्धि भइरहेको

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५६ पैसा विक्रि दर २८ रुपैंयाँ ७२ पैसा युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३१ पैसा भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ७३ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ८९ पैसा

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ६६ पैसा भनें विक्रि दर ३४८ रुपैंयाँ ६६ पैसा बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ७४ पैसा भनें विक्रि दर २७७ रुपैंयाँ ३३ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस् मेरो बाबा काका जस्तै हुनुहुन्छ हो ममी ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय