होलीको रंगमा रंगिएका युएईका नेपाली

राजा बगर, दुबई, फागुन १९-

होलिको अवसरमा युएईमा कार्यरत  नेपालीहरुले एकआपसमा बिभिन्न प्रकारका रंग तथा अबिर एकापसलाई लगाउँदै होलि मनाएका छन् । दुबईमा कृयाशिल बिभिन्न संघसंस्थाहरुको सकृयतामा तथा साथिभाईहरु मिलेर मनाउदै गरेको होलिले नेपालकै झल्को देख्न सकिन्थ्यो।

केहि संघसस्थाहरुले पारिवारिक पार्कमा होलिको कार्यक्रम गरेका थिए भने धेरै नेपालीहरु दुबईको ब्यापारिक क्षेत्र बरदुबईको मेट्रो पार्क, लभ डाडो नेपाली चोक र नेपाली रेस्टोरेन्ट चौतारीको अगाडि होलि मनाउन जम्मा भएका थिए ।

 

केहि ठाउँमा भनें होली खेल्न नचाहनेहरुलाई समेत जवर्जस्ती रंग लगाइएको गुनासो सुनिएको छ । यसैगरी लभ डाडोको मेट्रो पार्कको आसपासमा मादक प्रदार्थ सेवन गरि हल्ला गर्ने र झैझगडा गर्नेहरु देखिएका थिए ।

यो पनि पढ्नुहोस् युएई जान खर्च बढ्यो, दुःख पनि थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: