करार अवधि बाँकी हुँदा नै स्वदेश फर्किए १ बर्षे प्रतिवन्ध

प्रश्नः म युएईमा नयाँ हुँ, केवल तीन महिना भयो । मेरो सम्झौतापत्रमा लेवर भन्ने उल्लेख छ जुन अदक्ष कामदारको पद हो । म घर फर्किनु पर्ने भएको छ र कम्पनीसँग कुरा गर्दा जान सक्ने बताएको छ । म मेरो भिषा क्यान्सिल गरेर स्वदेश फर्किंदा पुनः युएई आउन कुनै बन्देज लाग्छ की लाग्दैन ?  

उत्तरः यसरी रोजगारीको भिषामा अदक्ष कामदारका रुपमा आएको अवस्थामा सम्झौता अवधि पुरा नगरी फर्किंदा मन्त्रालयले सिधै एक बर्षको बन्देज लगाउँछ । त्यसैले तपाई स्वदेश फर्किने हो भनें एक बर्षपछि मात्र पुनः युएईमा रोजगारीका लागि आउन सक्नुहुन्छ ।

–गल्फ टाइम्सको कानुनसँग सम्वन्धित जानकारीबाट अनुवाद गरिएको) 

यो पनि पढ्नुहोस् युएई जान खर्च बढ्यो, दुःख पनि थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय