करार अवधि बाँकी हुँदा नै स्वदेश फर्किए १ बर्षे प्रतिवन्ध

प्रश्नः युएईमा नयाँ हुँ, केवल तीन महिना भयो मेरो सम्झौतापत्रमा लेवर भन्ने उल्लेख जुन अदक्ष कामदारको पद हो घर फर्किनु पर्ने भएको कम्पनीसँग कुरा गर्दा जान सक्ने बताएको मेरो भिषा क्यान्सिल गरेर स्वदेश फर्किंदा पुनः युएई आउन कुनै बन्देज लाग्छ की लाग्दैन ?  

उत्तरः यसरी रोजगारीको भिषामा अदक्ष कामदारका रुपमा आएको अवस्थामा सम्झौता अवधि पुरा नगरी फर्किंदा मन्त्रालयले सिधै एक बर्षको बन्देज लगाउँछ त्यसैले तपाई स्वदेश फर्किने हो भनें एक बर्षपछि मात्र पुनः युएईमा रोजगारीका लागि आउन सक्नुहुन्छ

गल्फ टाइम्सको कानुनसँग सम्वन्धित जानकारीबाट अनुवाद गरिएको) 

यो पनि पढ्नुहोस् युएई जान खर्च बढ्यो, दुःख पनि थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: