युएई जान खर्च बढ्यो, दुःख पनि थपियो

काठमाडौं, फागुन १६-

बैदेशिक रोजगारीका क्रममा युएई जान चाहनेहरुका लागि दोहोरो हैरानी सुरु भएको एकातिर खर्च बढेको भनें अर्कोतिर दुःख पनि थपिएको

गत फेब्रुअरी तारिखदेखि युएई सरकारले युएईमा रोजगारीका लागि आउने विदेशी कामदारहरुले अनिवार्य रुपमा असल चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम बनाएपछि यसले रोजगारीका लागि जाने कामदारको झण्झट बढाएको हो युएईले आफ्नो मुलुकको सुरक्षा व्यवस्थालाई बलियो बनाउन भन्दै यस्तो व्यवस्था गरेको

युएई सरकारको सो निर्णय पश्चात रोजगारीका लागि युएई जान चाहनेहरुले सुरुमा प्रहरीबाट त्यस्तो प्रमाणपत्र बनाउनु पर्दछ सो प्रमाणपत्रलाई कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गराएपछि काठमाडौंस्थीत युएईको दुतावासबाट पुनः प्रमाणिकरण गराउनु अनावश्यक झण्झट दिइएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्

संघले यसबारेमा विज्ञप्ती निकाल्दै यस्तो कार्यले नेपाली कामदारलाई थप आर्थिक भार थोपरेको घण्टौं दुतावासको अगाडी लाममा बस्न बाध्य बनाएको भन्दै यसमा नेपाल सरकारको ध्यानाकर्षण गराएको यसअघि मलेसिया जाने कामदारलाई विभिन्न नाममा १७ हजार भन्दा बढी रकम असुल्ने काम भइरहेको हाल युएईले समेत यस्तै गरेको भन्दै संघले आपत्ति जनाएको हो । यसले कामदारको लागत बढाएको भन्दै यस्तो शुल्क नलिने व्यवस्था मिलाउन कुटनीतिक पहल गर्न समेत संघले सरकारसँग आग्रह गरेको छ ।  

गत माघमा मात्र नेपालबाट झण्डै हजार व्यक्ति युएईमा रोजगारीका लागि गएका छन् सरदर यहि संख्यालाई आधार मान्ने हो भनें पनि दुतावासले प्रमाणिकरणको नाममा नेपालीबाट मासिक सरदर झण्डै करोड रकम उठाउने देखिएको

यो पनि पढ्नुहोस् ‘मेरो बाबा काका जस्तै हुनुहुन्छ हो ममी ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय