शुक्रवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य  

      

काठमाडौं, फागुन ११-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४९ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ६५ पैसा पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५० पैसा विक्रि दर २८ रुपैंयाँ ६७ पैसा युएई दिरहमको खरिददर २८ रुपैंयाँ २५ पैसा भनें विक्रि दर २८ रुपैंयाँ ४२ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ६७ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ८३ पैसा

कुवेती दिनारको खरिददर ३४५ रुपैंया ७३ पैसा भनें विक्रि दर ३४७ रुपैंयाँ ७३ पैसा बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ २६ पैसा भनें विक्रि दर २७६ रुपैंयाँ ८५ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस् घुस खाने सरकारी कर्मचारी गाली चैं म्यानपावर व्यवसायीलाई ?: अध्यक्ष गुरुङ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: