हामी क्यानडा र युरोपमा रोजगारीको अवशर खोज्दै छौंः अध्यक्ष गुरुङ (भिडियो)

काठमाडौं, फागुन ८-

बैदेशिक रोजगारमा जान खाडी मुलुकमा अवशर घट्दैै गएको अवस्थामा पुनः अन्य गन्तव्य मुलुकमा रोजगारीको अवशर खोज्नुपर्ने दवाव बढ्दै गएको छ । यसका लागि सरकार तथा बैदेशिक रोजगार व्यवसायीले यसअघि संयुक्त पहल गर्ने प्रतिवद्धतासमेत जनाएका थिए । सो प्रतिवद्धता अनुरुप सरकारले कुनै पहल नगरेको भन्दै बैदेशिक रोजगार व्यवसायी आफैं त्यस्तो अवशरको खोजिमा जुटेका छन् ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले संघका तर्फबाट त्यस्तो पहल अगाडी बढाइएको जानकारी दिए । हालै आफ्नो अमेरिका भ्रमणका क्रममा क्यानडाका केहि सरकारी प्रतिनिधिसँग त्यहाँ नेपालीको रोजगारीको अवशरका विषयमा कुराकानी भएको र क्यानडाले सरकारी तवरमा केहि महिनाभित्रैमा कुराकानी गर्ने आश्वासन दिएको उनी बताउँछन् । उनका अनुसार युरोपका अन्य मुलुकहरुमा पनि नेपालीका लागि रोजगारीको अवशर खोज्न संघ प्रयत्नरत रहेको छ । (यो पनि पढ्नुहोस् विदेशमा तँ कोसँग बसिस् ?’)

हेर्नुहोस् भिडियो

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/m93PZNCyuYw” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: