यस्तो छ आज रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

 

काठमाडौं, फागुन ३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २६ पैसा छ । पछिल्ला केहि दिनयता रिंगिटको भाउ स्थीर छ । यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ८ पैसा र विक्रि दर २८ रुपैंयाँ २५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ छ । साउदी रियालको खरिददर २७ रुपैंया २६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४२ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ८८ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ८८ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ २१ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ८१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् विदेश त्यागेर नेपाल, वित्तीय साक्षरताको कमाल 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय