आइतवार यस्तो छ नेपालमा रिंगिट, रियाल, दिराम र दिनारको मूल्य   

    

काठमाडौं, माघ २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २४ पैसा छ । पछिल्ला केहि दिनयता रिंगिटको भाउ स्थीर छ । यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ २२ पैसा र विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४२ रुपैंया २५ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ २५ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ १२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् घाइते हुँदा समेत छोडेन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय