यौन सम्वन्ध र हत्या अभियोगमा एक नेपालीलाई आजिवन कारावास

 

युएई, माघ २३-

युएईमा घरेलु कामदारका रुपमा कार्यरत एक नेपालीलाई आजिवन कारावासको सजाय तोकिएको छ । ३१ बर्षिय ति नेपालीलाई उनकी प्रेमिकासँग शारिरीक सम्वन्ध पश्चात उनको हत्या गरेको अभियोग लागेको छ ।

खालिज टाइम्सका अनुसार शारिरीक सम्वन्ध पश्चात ति व्यक्तिले ति नेपाली महिलालाई बाथरुममा टाउको ठोक्काइदिएको र सोही कारण उनको मृत्यु भएको थियो । अदालतले ति नेपालीलाई अनैतिक यौन सम्वन्ध राखेको र हत्या गरेको अभियोगमा सजाय तोकेको हो । ति नेपालीको परिचय भने खुलाइएको छैन । उनले अदालतको निर्णयमा चित्त नबुझेमा १५ दिनभित्र पुनरावेदन गर्नसक्ने जनाइएको छ । 

यो पनि पढ्नुहोस् दूतावासको सुचनाः यसरी बनाउनुहोस् युएईका लागि प्रहरी रिपोर्ट  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय