अव युएईमा रोजगारीका लागि प्रहरी रिपोर्ट चाहिने, सुरु भयो नयाँ नियम

 

अबुधावी, माघ २१-

युएईमा रोजगारीका लागि आउन चाहनेहरुले अनिवार्य रुपमा प्रहरीद्धारा प्रमाणित चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम आज(फेब्रुअरी तारिक) देखि लागु भएको आइतवार देखि लागु भएको सो नियमले अव युएईमा रोजगारीका लागि आउनेहरुले प्रहरी रिपोर्ट पेश गर्नुपर्ने भएको हो युएईले सुरक्षा व्यवस्था राम्रो बनाउन भन्दै यस्तो व्यवस्था गरेको हो

युएई सरकारले गत महिना युएईको सुरक्षा व्यवस्था मजबुत बनाउन भन्दै यो व्यवस्थाको घोषणा गरेको थियो त्यसैले अव युएईमा रोजगार अनुमति प्राप्त गर्न प्रहरी रिपोर्ट अनिवार्य रुपमा बुझाउनु पर्दछ

यसका लागि सम्वन्धित मुलुकमा रहेका व्यक्तिले सोही मुलुकको प्रहरीबाट त्यस्तो रिपोर्ट बनाएर पेश गर्नुपर्नेछ भनें अन्य मुलुकमा बर्षदेखि बसिरहेको भएमा सोही मुलुकको प्रहरीले यस्तो रिपोर्ट दिएको हुनुपर्नेछ त्यस्तो प्रमाणपत्र अनिवार्य रुपमा या सम्वन्धित मुलुकमा रहेको युएईको कुटनीतिक नियोग(दूतावास लगायत) वा युएईको विदेश मन्त्रालयले प्रमाणिकरण गरेको हुनुपर्नेछ यसले आगामी दिनमा युएईमा रोजगारी गर्न आउनेहरुलाई झण्झाट थपिने युएईमा १० बर्षभन्दा लामो समय रोजगारी गरेर स्वदेश फर्केका मकवानपुरका टीकाराम श्रेष्ठ बताउँछन्  

यो पनि पढ्नुहोस् बरदुबईको लभ डाडो रक्सिको अखडा !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय