३० हजार रिंगिटसहित शव गाडिएपछि …….

 

क्वालालम्पुर, माघ ९-

एक व्यक्तिले आफ्ना बाबुको शवलाई ३० हजार रिंगिट(नेरु करिव ७ लाख ८० हजार) सहित गाडेका छन् । मलेसियाको दक्षिणी सेलेङ्गर राज्यको यो घटना अहिले मलेसियामा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तस्वीरमा ति व्यक्तिले आफ्ना बाबुको शव राखिएको कफिन(बाकस) मा ५० रिंगिटका ६ सय वटा नोट सहित गाडेको देखिन्छ । चाइना प्रेसका अनुसार यो घटना गत जनवरी १६ तारिखको हो । तस्वीरमा नोट र फूल सहित सो बाकस गाडीको देखिएको समाचारमा जनाइएको छ । चिहान खनेर रकम निकाल्ने आशंकामा सो शव गाडीको ठाउँको यकिन स्थान उल्लेख नगरिएको समाचारमा उल्लेख छ । 

योे पनि पढ्नुहोस मलेसिया र खाडीमा महिनामा ८० नेपालीको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: