मलेसियामा लेभी काट्ने नकाट्ने: के छ कम्पनीहरुको योजना ?

काठमाडौं, पुष ३०-

मलेसियाको सरकारले यहि जनवरीदेखि कामदारको तलवबाट लेवी काट्न नपाइने घोषणा गरेको जनवरीको आधा महिना वितिसक्दा के अव लेवी काटिन्छ की काटिन्न ? अन्यौलमा नै

सो घोषणापछि कम्पनीहरुले आफ्नो कम्पनीमा काम गर्ने कामदारहरुलाई के जानकारी गराएका छन् ? यहि कुरा बुझ्न देशपरदेशले यसका बारेमा जानकारी दिन मलेसियमा कार्यरतहरुलाई आग्रह गरेको थियो

यसका बारेमा हीराकाजीले अहिलेसम्म कम्पनीले कुनै जानकारी नदिएको भन्दै मलेसियाको कानून दैव नै जानुन् भनेर लेखेका छन् यसैगरी प्रेम गुरुङले आशा गरिएपनि भर पर्ने अवस्था भनें नभएको बताएका छन् देव सुव्वाले पनि आफूहरुलाई कम्पनीले कुनै जानकारी नगराएको लेखेका छन्

लोक गुरुङले भनें आफ्नो कम्पनीले यसअघि देखि नै लेवी नकाटेको बताएका छन् उनी फ्लेक्स कम्पनीमा काम गर्छन् गणेश धमलाले भनें काट्न सक्ने सम्भावना रहेको बताएका छन् भीम रिजालले राम्रो कम्पनीले पहिले पनि नकाटेको नराम्रोले अझै पनि काट्ने विचार प्रकट गरेका छन् । 

तपाई मलेसियामा नै कार्यरत हुनुहुन्छ भनें तपाईको कम्पनीको के छ योजना, के कुनै जानकारी दिइएको छ ? लेख्नुहोस् 

यो पनि पढ्नुहोस् एनआरएनएको श्रमिकमैत्री व्यवहार  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय