प्रवद्र्धन बोर्डबाट छात्रबृत्ति नपाएका दुई छात्रलाई छात्रवृत्ति प्रदान

 

नवलपरासी, पुष २६-

बैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाएका नवलपरासीका जना छात्रलाई छात्रवृत्ति प्रदान गरिएको सेण्टर फर माइग्रेसन एण्ड ईन्टरनेशनल रिलेशनले उपलव्ध गराएको छात्रवत्ति एक कार्यक्रम आयोजना गरी हिमालयन सामुदायिक बिकाश मञ्च हिकोडेफ कावासोतीले वितरण गरिएको हो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपलव्ध गराउने छात्रवृत्तिको मापदण्डमा नपरेका हुप्सेकोट का चेतप्रसाद झेडी गैडाकोट नगरपालिका १५ का छबिलाल गुरुङलाई सो छात्रवृत्ति प्रदान गरिएको हो छबिलालका वुवा सन्तोष गुरुडको कामको सिलसिलामा मलेशियामा चेतप्रसादका बुवा रन बहादुर झेडीको साउदी अरेबियामा मृत्यु भएको थियो  

अघिल्लो बर्षबाट शुरु गरिएको छात्रवृत्ति कार्यक्रममा जना सहभागि थिए त्यसमध्ये जना विद्यार्थी प्रवद्र्धन बोर्डको छात्रवृत्ति कार्यक्रममा सहभागी भएपछि यसबर्ष गुरुङ झेडीलाई मात्र सहयोग गरिएको हो  

यो पनि पढ्नुहोस व्यक्तिगत श्रम स्वीकृतिका लागि अनलाइन टोकन प्रणाली सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय