व्यक्तिगत श्रम स्वीकृतिका लागि अनलाइन टोकन प्रणाली सुरु

 

काठमाडौं, पुष २६-

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण वैधानिकिकरण) मा अनलाइन टोकन प्रणाली लागू गरेको । सोमवार देखि टोकन सुरु गरिएको हो । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउने विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन् । 

अधिकारीका अनुसार श्रमग्राममा श्रम स्वीकृति लिन जानेहरुले आधा घण्टाको समयको फरकको जानकारी पाउनेछन् । यसले श्रमग्राममा हाल रहँदै आएको भीड रोकिने अधिकारीले विश्वास व्यक्त गरे । अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् । टोकन लिएपछि कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्दा हुन्छ भन्ने कुरा सिस्टमले नै जानकारी दिनेछ  

यो पनि पढ्नुहोस् दूतावासले उठाएर पठायो पाउन बाँकी तलव, बीमा वापतको करोड २६ लाख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय