साउदीबाट फर्केका शेरबहादुर घर पुगेनन्

  

काठमाडौ, पुष २५-

बैदेशिक रोजगारको शिलसिलामा साउदी गएका पाँचथर फिदिम नगरपालिका ११ सेजेपाका शेर बहादुर तामाङ घर नआईपुगेको भन्दै उनकी श्रीमती हरीमाया तामाङले खोजी गरिदिन आग्रह गरेकी छिन्

गत  डिसेम्बर २५ मा नै साउदीबाट फर्के पनि उनी हालसम्म घर परिवारको सम्पर्कमा नआएको हुँदा खोजीका लागि उनले स्थानीय प्रहरी सन्चारकर्मीलाई आग्रह गरेकी हुन् शेर बहादुर दोस्रो पटक बैदेशिक रोजगारमा गएर स्वदेश फर्कदै थिए

बिदेशमा काम गर्ने कम्पनी स्वदेश फर्केको एयरलाइन्स समेत थाहा नपाएकी हरिमायाले टेलिफोनमा भनिनकमाउन गएको श्रीमान बेपत्ता भए पछि हामीलाई ठूलो चिन्ता लागेको काठमाडौं, झापा तथा अन्यत्र नाता भएका सबै स्थानमा सोधिसक्दा पनि उनका बारेमा पत्ता नलागेको हरिमायाले बताएकी छन्  

यो पनि पढ्नुहोस् चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय