काठमाडौं, पुष २४-
बैदेशिक रोजगारका क्रममा मृत्यु, अंगभंग वा गम्भीर विरामी भएका कामदारका छोराछोरीलाई लक्षित गर्दै सरकारले छत्रबृत्ति उपलव्ध गराउने भएको छ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक सुचना निकाल्दै योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन जानकारी गराएको हो ।
नर्स, कृषि (बाली विज्ञान) र ईञ्जिनियरिङ (मेकानिकल) मा गरी १ सय २० जनाका लागि आवेदन मागिएको छ । थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोस् । ईच्छुक व्यक्तिले माघ २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
यो पनि पढ्नुहोस् जव मेसिन दाहिने हातमै बज्रियो………….
