आज मलाई भिज्न देउ (भिडियो)

एम पि पोखरेल(महेन्द्र), दोहा, पुष १४-

गायिका प्रशना पाण्डेको मायाको न्यानोपन शिर्षकको गीत शुक्रवार युट्व मार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा प्रशना आफैंले अभिनय समेत गरेकी छिन । गीतको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको । 

मौनता मेरो तोडी आउ

मायामा पल पल रमाउ

सपनाको बर्षातमा

आज मलाई भिज्न देउ 

अनिल शाहीको संगित अनि सुरेश राउतको शव्द, रोहित बिक्रम कार्कीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो शुक्रवार देखि नै हाईलाईट्स नेपालको च्यानलमा उपलव्ध छ । यो पनि पढ्नुहोस् युएईलाई नेपालद्धारा ट्राञ्जिटमा कडाई गरिदिन आग्रह, श्रम सम्झौताको तयारी

भिडियो हेर्नुहोस {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/nMI9TgGPZ6I” frameborder=”0″ gesture=”media” allow=”encrypted-media” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: