शुक्रवार यस्तो छ रिंगिट, रियाल, दिनार र दिरामको मूल्य

काठमाडौं, पुष १४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ८ पैसा र विक्रि दर २८ रुपैंयाँ २४ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४७ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २९ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । पुनः रिंगिटको मूल्य बृद्धि भएर २५ को हाराहारीमा छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ६२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ६० पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ७२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस म्यानपावर कम्पनीको धरौटीबाट काटेर अलपत्र कामदारको उद्धारका लागि रकम पठाइयो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: