मलेसिया पुनः १ नं गन्तव्य 

काठमाडौं, पुष १२-

घुमिफिरी रुम्जाटार भनेजस्तै बैदेशिक रोजगारमा नेपालीको पहिलो गन्तव्य मुलुक पुनः मलेसिया बनेको तीन बर्षअघि मलेसिया नेपालीको पहिलो गन्तव्य मुलुक रहेकोमा पछिल्ला दुई बर्ष मलेसिया जाने नेपालीको संख्या ठूलो मात्रामा ओरालो लागेको थियो दुई बर्षअघि साउदी अरवले मलेसिया जाने कामदारको संख्यालाई जितेको थियो भनें गत बर्ष कतार पहिलो रोजाईको गन्तव्य मुलुक थियो तर गत साउन देखि कात्तिक भित्रको चार महिनामा पुनः मलेसिया जाने कामदारको संख्या पहिलो स्थानमा देखिएको

नेपालले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था गरेपछि चिढिएको मलेसियाले नेपाली कामदार लिन निरुत्साहित गरेपछि तथा त्यहाँको असुरक्षा रिंगिटको भाउ घटेपछि मलेसिया जाने नेपालीको संख्यामा ठूलो मात्रामा कमि आएको थियो तर पछिल्लो समयमा खाडीका देशमा देखिएको समस्याका कारण मलेसिया पुनः नेपाली कामदारको पहिलो गन्तव्य मुलुक बनेको हो मलेसिया जाने नेपालीको संख्या बढेसँगै कतार तथा साउदी अरेविया जानेहरुको संख्या भनें घटेको

बैदेशिक रोजगार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको चार महिनामा ४० हजार सय ७३ जना मलेसिया गएका छन् यो अघिल्लो आर्थिक बर्षको सोही अवधिको भन्दा १३ प्रतिशत बढि हो आर्थिक वर्ष २०७३०७४ को साउनदेखि कात्तिकभित्र २४ हजार सय ८६ जना मलेसिया गएका थिए

कतार, साउदी जाने घटे, युएई जाने बढे

दुई बर्ष अघिको नेपालीको पहिलो रोजगार गन्तव्य मुलुक साउदी जाने कामदारको संख्यामा यस आर्थिक बर्षको पहिलो चार महिनामा १२ दशमलव प्रतिशतले कमी आएको अघिल्लो वर्ष ३१ हजार सय ८१ जना साउदी गएकोमा यस वर्षको सोही अवधिमा १५ हजार सय २१ जना मात्रै साउदी गएका छन्

अघिल्लो आर्थिक वर्षमा पहिलो रोजाईमा परेको कतारमा दशमलव प्रतिशतले कमी आएको सुरुका चार महिनामा ३९ हजार सय जना नेपाली कामका लागि कतार पुगेका थिए तर यो संख्या घटेर चालु आर्थिक वर्षमा ३० हजार सय ५८ मा झरेको

खाडीका अन्य देशमा रोजगारीका लागि जाने कामदारको संख्या घटेपनि युएई जानेहरुको संख्या भनें प्रतिशतले बृद्धि भएको अघिल्लो आर्थिक वर्षको सुरुका चार महिनामा १८ हजार सय ९८ जना युएई गएका थिए भने, यस बर्षको सोही अवधिमा २१ हजार सय जना युएई पुगेका छन्

मेनपावर कम्पनीबाट जाने घटे, पुनः श्रम स्वीकृति लिने बढे

अघिल्लो वर्षमा भन्दा यस वर्षको सुरुका चार महिनामा विदेश जाने नेपालीको संख्या समेत घटेको अघिल्लो वर्षको सुरुका चार महिनामा लाख २५ हजार सय ८१ जना नेपाली रोजगारीका लागि विभिन्न देशमा पुगेका थिए यस वर्ष लाख २४ हजार सय ८१ जना विदेशीएका छन् यो हजार सय ६३ ले कम हो तर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या भने बढेको अघिल्लो वर्ष ७६ हजार २८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए यो वर्ष ८२ हजार सय ४६ जना पुन: श्रम स्वीकृति लिएर विदेशिएका छन्  

यो पनि पढ्नुहोस समस्यामा फसाइएका नेपालीको जरिवाना तिर्ने जिम्मेवारी सम्वन्धित कम्पनीको: मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय