कतारमा गोरखालीको कार्यक्रम

काठमाडौँ गोरखाबाट कतारमा काम गर्न गएकालाई आपसी सम्बन्ध वलियो वनाउन र आपतविपद परेको समयमा साथ सहयोग गर्न गठित गोरखा सेवा समाजले १४ औं स्थापना दिवस मनाएको छ  

कतारको साहनियामा आयोजित कार्यक्रममा कलाकारहरुले गोरखालीलाई भरपुर मनोरञ्जन दिलाउने गरी आआफ्नो प्रस्तुत देखाए । सिमा गुरुङ, रोशन तामाङ, बिष्णु गुरुङ र प्रमिला तामाङले आउनुस् गोरखा घुम्नलाई …बोलको गीतमा सामुहीक नृत्य प्रस्तुत गरे । गायकद्वय बबिता बानियाँ र चीज गुरुङले प्यारो गोरखा…बोलको गीत प्रस्तुत गर्दै स्टेजमा आउदा गोरखालीहरु आफ्नै घरगाँउको सम्झना गरे 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: