मलेसियामा जनवरीदेखि कामदारले लेभी तिर्न नपर्ने

 

क्वालालम्पुर, पुष ६-

मलेसियामा जनवरी २०१८ देखि कामदारको लेभी सम्वन्धित रोजगारदाताले तिर्नुपर्ने भएको यो जनवरी देखि लागु हुने सरकारी सञ्चार माध्यम बनर्मालाई उधृत गर्दै स्थानीय अनलाईन सनले समाचार लेखेको

मानव संधाधन मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नयाँ लिइने कामदार आफ्नो अस्थायी रोजगार पास नविकरण गराउने कामदारको लेभी अनिवार्य रुपमा रोजगारदाताले तिर्नुपर्ने जनाएको हो यसअघि नै अस्थायी पास बनाइसकेका सन् २०१८ मा त्यस्तो पासको म्याद सकिन लागेका कामदारको हकमा पनि यो लागु हुने समाचारमा जनाइएको यो नियम पालना नगर्ने रोजगारदाताहरुप्रति कडा कारवाही हुने मन्त्रालयले स्पष्ट पारेको

कुन क्षेत्रका कामदारले कति लेभी तिर्नुपर्ने भन्ने यसअघि नै तय भइसकेको जसअन्तर्गत निर्माण तथा उत्पादन क्षेत्रका कामदारको लेभी हजार सय ५० रिंगिट रहेको भनें केषि क्षेत्रका लागि सय ४० घरेलु कामदारका लागि सय १० देखि सय ९० रिंगिटसम्म तोकिएको सवाह सारवाकमा भनें यो फरक  

यो पनि पढ्नुहोस् के यो भन्दा बढ्ला रिंगिटको भाउ ? कति रियाल, दिराम दिनारको मूल्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: