जो जुटेका छन् ४२ लाख उठाउन    

सुनिल न्यौपाने, काठमाडौं, पुष ५-

परिवन्दले साउदी अरवमा जेल परेका थानेश्वर भुषालको उद्धारका लागि आवश्यक रकम संकलन गर्ने अभियान लक्ष्य नजिक पुगेको सवारी दुर्घटनामा दोषि ठहर्याईंदै एक साउदी नागरिकको ज्यान गएको घटनामा ४२ लाख व्लड मनी तिर्नुपर्ने सजायमा हाल बन्दी जीवन विताइरहेका भुषालको उद्धारका लागि विशेषगरी साउदी अरवमा कार्यरत नेपालीहरु सकृय छन्

भुषालको रिहाईका लागि आवश्यक पर्ने व्लडमनी वापतको रकम संकलन गर्न प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) ले ग्लोवल आइएमई बैंकमा खाता खोलेर अभियान सुरु गरेको हो सो अभियानमा हालसम्म ३५ लाखको हाराहारीमा रकम संकलन हुने अवस्था देखिएको पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए साउदी अरवमा लामो समय रोजगारी गरेर फर्केका कार्की भुषालको उद्धार अभियानमा दिलोज्यानले लागेका छन्   

भुषालको उद्धारका लागि खोलिएको बैंक खातामा हालसम्म १६ लाख रकम जम्मा भएको यसैगरी भुषालका लागि यसअघि नै एनआरएनएको धुलीखेल बैठकले १२ लाख ५० हजार सहयोग गर्ने निर्णय गरिसकेको साउदी अरवका दमाम जेद्धामा संकलित धेरैजसो रकम बैंकमा जम्मा भइसकेपनि जेद्धामा थप लाख ५० हजार तथा दमाममा लाख संकलन हुने त्यहाँबाट अभियानकर्ताहरुले जानकारी दिएको पिएनसीसीले जनाएको यसअघि दमामबाट लाख १३ हजार तथा जेद्धाबाट लाख रकम बैंकमा जम्मा भइसकेको

यसैगरी बहराईनबाट ४१ हजार तथा कतारबाट ५१ हजार रकम बैंकमा जम्मा भएको अष्ट्रेलियाबाट राम क्षेत्रीले पनि १० हजार जम्मा गरिदिएका छन् पछिल्लो समयमा युएईमा सञ्चालन गरिएको अभियानबाट हजार सय ४२ दिराम(झण्डै लाख ४० हजार रुपैंया) संकलन भएको जानकारी आफूलाई प्राप्त भएको कार्कीले बताए

मलेसियाबाट थप लाख उठाउने लक्ष्य सहित अभियान सञ्चालन गरिएको भनें नवलपरासीमा आप्रवासी कामदार हकहित संरक्षण मञ्चको अभियानमा १ लाख ६१ हजार संकलन भइसकेको छ । अभियान हाल पनि जारी छ ।  ४२ लाख व्लडमनी जुटाउन अव लाख बाँकी रहेको देखिएको

जो रातदिन खटिरहेका छन

अभियान सञ्चालन गर्ने प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्की लगायतको एउटा समुह यो अभियानमा दिलोज्यानका साथ लागि परेको अभियानमा साउदी अरवको दमाममा नवलपरासी प्रवासी सम्पर्क मञ्चका अध्यक्ष  वीरेन्द्र चौधरी, कोषाध्यक्ष टोपबहादुर कार्कीका साथै प्रेम भण्डारी पदम महत सकृय छन् उनीहरुलाई विभिन्न संस्थाहरु तथा व्यक्तिले सहयोग गरिरहेका छन्  उनीहरुको सकृयतामा दमाममा लाख १३ हजार संकलन भइसकेको भनें थप लाख संकलन हुने क्रममा

यसैगरी साउदी अरवकै जेद्धामा पूर्ण कार्की अञ्जन पोखरेलले रकम संकलन अभियानमा ठूलो भूमिका खेलेका छन् उनीहरुकै सकृयतामा सवैभन्दा धेरै लाख रकम संकलन भएको भनें थप लाख ५० हजार संकलन हुने क्रममा । जेद्धामा आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति, गैर आवासीय नेपाली संघ क्षेत्रिय समिति, जेद्धा, प्रवासी नेपाली मञ्च, क्षेत्रिय समिति, जेद्धा, नेपाली सेवा समाज, जेद्धा, नेपाली यूवा क्लब, जेद्धा, तमु धी, जेद्धा, नेपाल तामाङ घेदुङ, साउदी अरब, नेपाली सेवा समिति, यान्बु लगायतका संस्थाहरुले रकम संकलनमा ऐक्यवद्धता जनाउँदै रकम संकलनमा अहम भूमिका खेलेको जेद्धाबाट अञ्जन पोखरेलले जनाएका छन् । 

बहराइनमा यो अभियानको नेतृत्व नवराज लामिछानेले गरेका छन् त्यहाँबाट पनि ४१ हजार रुपैंया बैंकमा जम्मा गरिएको उनले एक दुई दिनार संकलन गरेर सो रकम उठाएका हुन् युएईमा नवलपरासी सेवा समाजका अध्यक्ष भीम हमाल महासचिव राज भण्डारीले यसको अगुवाई गरिरहेका छन् यसमा विभिन्न व्यक्ति संस्थाहरुले सहयोग थप्ने क्रम जारी यहि क्रममा विकास उप्रेतीले युएईबाट १० हजार सहयोग गर्ने बताएका छन् सहयोग थपिने क्रम जारी    

भुषालको उद्धारका लागि पिएनसीसीले सुरु गरेको अभियानमा देशपरदेश डटकमले सहयोग गरिरहेको  उनका लागि रकम संकलनमा सहयोग गर्ने उद्धेश्यले देशपरदेश डटकमले तयार पारेको भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/BF-c38JQeBE” frameborder=”0″ gesture=”media” allow=”encrypted-media” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय