बैदेशिक रोजगारका नाममा ठग्ने व्यक्ति दुई बर्ष पछि पक्राउ 

काठमाडौं, पुष ४-

बैदेशिक रोजगारमा पठाइदिने भन्दै रकम ठगेर फरार भएका एकम व्यक्तिलाई प्रहरीले पक्राउ गरेको ठगि गरेर फरार भएका लम्जुङका ४४ बर्षिय हरिबहादुर पाण्डे पक्राउ परेका हुन्

बैदेशिक रोजगारमा पपुवा न्यूगिनी पठाइदिने भन्दै विभिन्न व्यक्तिसँगग २७ लाख ४५ हजार ठगेको अभियोगमा उनलाई दोषि ठहर गर्दै बैदेशिक रोजगार न्यायाधिकरणले दुई बर्ष अघि नै बर्ष कैद दुई लाख जरिवानाको फैसला गरेको थियो फरार रहेका उनलाई प्रहरीले खोजि गरिरहेको थियो

केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगञ्जका अनुसार उनलाई पुष गते काठमाडौंको बाँसवारीबाट पक्राउ गरिएको हो उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेसनको नाममा रकम उठाएर ठगि गरेको अभियोगमा अदालतले उनलाई दोषि ठहर्याएको थियो  

यो पनि पढ्नुहोस् भिजिट भिषाः चलिरहेकै दलालको कमाइ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: