
काठमाडौं, पुष ३-
बैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका आप्रवासी कामदारको सम्झनामा काठमाडौंमा दिप प्रज्वलन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केर आएका कामदारहरुकै संस्था प्रवासी नेपाली समन्वय समितिले सो कार्यक्रम आयोजना गरेको हो ।
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा रेकर्ड भएका २०६५ साउन १ देखि गत मंसिर २८ गतेसम्म ज्यान गुमाएका ६ हजार २०३ जनाको सम्झनामा सोमवार साँझ माइतीघर मण्डलामा दिप प्रज्वलन गरियो । हेर्नुहोस् केहि तस्वीरहरु
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1