बैदेशिक रोजगार विभागमा आए नयाँ महानिर्देशक

काठमाडौं, मंसिर २८-

सरकारले वैदैशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव राजकुमार श्रेष्ठलाई दिएको सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले बुधबार विभागको जिम्मेवारी सम्हालेका छन् श्रेष्ठले कोष विभाग दुुबै कार्यालयको जिम्मेवारी पाएका हुन् वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा गत कात्तिक २७ गते पक्राउ परेपछि विभाग महानिर्देशक विहिन थियो  

महानिर्देशक नहुँदा विभागमा मुद्दाको फैसला, म्यानपवार कम्पनीलाई कारवाही फुकुवा तथा नयाँ म्यानपावर कम्पनी दर्ता लगायतका काम रोकिएका थिए आइतबार देखि विभागले गर्ने सबै काम सुरु हुने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए   

यो पनि पढ्नुहोस् महानिर्देशक नहुँदा म्यानपावर व्यवसायीको मनोमानी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: