आज कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?  

  

काठमाडौं, मंसिर २७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २२ पैसा र विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३४ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया ८९ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ८७ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् सरकारी निकायबीच समन्वयमा जोड, श्रम सम्झौता नगर्ने मुलुकमा कामदार नपठाउन सरकारलाई सुझाव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय