यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

   

काठमाडौं, मंसिर २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २४ पैसा विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९९ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १५ पैसा भनें विक्रि दर २५ रुपैंयाँ ३० पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो

कुवेती दिनारको खरिददर ३४० रुपैंया २९ पैसा भनें विक्रि दर ३४२ रुपैंयाँ २८ पैसा बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६२ पैसा भनें विक्रि दर २७४ रुपैंयाँ २१ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्   

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय