आज कति छ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य ?  

काठमाडौं, मंसिर १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा विक्रि दर २८ रुपैंयाँ ३६ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९६ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३८ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ५४ पैसा मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ २८ पैसा भनें विक्रि दर २५ रुपैंयाँ ४३ पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो

कुवेती दिनारको खरिददर ३४० रुपैंया १८ पैसा भनें विक्रि दर ३४२ रुपैंयाँ १७ पैसा बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ २७ पैसा भनें विक्रि दर २७३ रुपैंयाँ ८६ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस् छोरो साउदीमा जेल परेपछि विचल्ली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय