आज कति छ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य ?  

काठमाडौं, मंसिर १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २५ पैसा र विक्रि दर २८ रुपैंयाँ ४१ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ९५ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ९४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ४५ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय