युएईमा पनि मीटर ब्याज !

 

युएई, मंसिर १४- युएईका बिभिन्न स्थानमा नेपालीहरु बिच मीटर ब्याजमा पैसा लगाउने गरेको खुल्नमा आएको यसो गर्नेमा सबैभन्दा बढी आफुलाई समाजसेवी हौं भन्नेहरु नै रहेको बुझिएको

उनीहरुले ,००० दिरामको महिनाको १५० देखि २५० दिराम ब्याज लिने गरी मीटर ब्याजमा पैसा लगाउने गरेका हुन्। सबैभन्दा बढी अल ऐनमा ,००० दिरामको महिनाको २५० दिराम ब्याज लिएर ती समाजसेवीहरुले क्लिनिंग कम्पनीमा काम गर्ने महिलाहरुको ढाड सेकाईरहेको कुरा बाहिर आएको

नेपालीहरुले खोलेको अबैधानिक सहकारीबाट ,००० दिरामको २० दिराम ब्याजमा पैसा लिने ६० देखि १०० सम्ममा ब्याजमा लगाएर नाफा कमाउने चलन पुरानै रहेको शारजाहमा रहेका जीबन लुईंटेलले बताए उनका अनुसार शारजाहमा अहिले यो दर १५० पुगेको

अलऐनको एक कम्पनीमा कार्यरत सुष्मा तामांग(परिवर्तित नाम)लाई पैसाको अति जरुरत पर्यो नेपालमा आमा बिरामी भएकोले कुनै उपाय नभए पछि २५० दरमा ,५०० दिराम खोजेर नेपाल पठाईन् युएईमा चलेको अहिलेसम्मको सबैभन्दा बढी रेट पनि यही हो

सबैभन्दा बढी मीटर ब्याजमा पैसा लगाउने काम दुबई अबुधाबीमा हुनेगरेको कतिपय हुण्डीवालाहरु नै यो कार्यमा लागेका छन् उनीहरु कुनै कुनै संस्थामा आबद्द पनि रहेका छन् समाजसेवाको नाममा उनीहरुले सम्पर्क बिस्तार गर्ने हुण्डी मीटर ब्याजको नाममा शोषण गरिरहेका छन्,” नाम नलेखिदिने शर्तमा दुबईका एक समाजसेवीले भने, “यिनीहरुले गर्दा असल समाजसेवीहरुको बद्नाम भईरहेछ

सामान्यतः युएईका नेपालीहरुमा ,००० दिरामको महिनाको ६० देखि १०० दिरामसम्म ब्याज लिने गरिन्छ कोही कोहीले बाध्यतामा परेकालाई २५० सम्म लिने गरेका छन्  

दुबईका एक नेपाली ब्यापारीले १०० दिराम रेटको मीटर ब्याजमा ५० हजार दिराम लिएका छन् महिनाको हजार ब्याज मात्र तिर्नु पर्ने उनको ब्याज थपिदै अहिले लाख दिराम पुगेको श्रोत भन्छ, उनी यहाँबाट हराए भन्ने सुन्नु भो भने अचम्म नमान्नु होला

यो पनि पढ्नुहोस्: बाबु विते विदेशमा, छात्रबृत्ति पाउन समस्या 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: