सवैभन्दा बढी कतारी रियाल, सवैभन्दा कम मलेसियन रिंगिट 

काठमाडौं, मंसिर १२-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २६ पैसा विक्रि दर २८ रुपैंयाँ ४३ पैसा रहेको युएई दिरहमको खरिददर २८ रुपैंयाँ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १८ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ६० पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ पैसा भनें विक्रि दर २५ रुपैंयाँ १६ पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो तर पुनः रिंगिटको भाउ घट्न थालेको

कुवेती दिनारको खरिददर ३४१ रुपैंया २६ पैसा भनें विक्रि दर ३४३ रुपैंयाँ २५ पैसा बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ५० पैसा भनें विक्रि दर २७४ रुपैंयाँ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस्   

आर्थिक सहायताका लागि निवेदन दिन प्रवद्र्धन बोर्डको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय