आर्थिक सहायताका लागि निवेदन दिन प्रवद्र्धन बोर्डको आग्रह

काठमाडौं, मंसिर १२-

बैदेशिक रोजगारमा गएर श्रम स्वीकृतिको अवधि बाँकी रहेको अवस्थमा विरामी भई नेपाल फर्केर थप उपचारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहायता उपलव्ध गराउने भएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सुचना प्रकाशित गर्दै त्यसरी विदेशम विरामी परी उपचार गराउँदै गरेको अवस्थामा नेपाल फर्केका नेपालमा थप उपचारका क्रममा मृत्यु भएका व्यक्तिका लागि यस्तो सहयोग गर्ने जनाएको

बोर्डका अनुसार तर यसरी सहयोग पाउनेहरु २०७२ माघ १४ देखि २०७४ साउन १६ गते भित्रको घटना भएकाहरुका लागि मात्र सो व्यवस्था गरिएको हो सो अवधिका त्यस्तो घटना भएको भएमा मृतकका हकवालालाई यथाशिघ्र निवेदन दिन बोर्डले आव्हान गरेको यसरी विदेशमा उपचार गराउँदा गराउँदै नेपाल फर्केर सोही विरामीको उपचार गराउँदा गराउँदै श्रम स्वीकृतिको अवधि बाँकी रहेको अवस्थामा मात्र यो सुविधा प्राप्त हुने बोर्डले जनाएको

२०७२ माघ १४ अघि यस्तै प्रकृतिको समस्या भएकाहरुका लागि यसअघि नै आर्थिक सहायता प्रदान गर्ने निर्णय भइसकेको हुनाले सो मिति पश्चातको मात्र समयसीमा तोकिएको बोर्डका सुचना अधिकारी ताराबहादुर कुँवरले बताए उनले हाल बोर्डमा सो मिति पश्चातका झण्डै ३० वटा निवेदन रहेको थप निवेदनहरु आउने आपेक्षा गरिएको भन्दै यसले अप्ठ्यारोमा परेका परिवारका लागि कल्याणकारी काम गर्ने बताए हाल बैदेशिक रोजगार नियमावलीमा संशोधन भइसकेका कारण बैदेशिक रोजगारको क्रममा रहँदाको अवस्थामा कुनै स्वास्थ्य समस्या भएर स्वदेश फर्किएको सोही समस्याको थप उपचार नेपालमा गराउँदा गराउँदैको अवस्थामा कसैको मृत्यु भएमा श्रम स्वीकृतिको अवधि बाँकी नै रहेको अवस्थामा त्यस्तो परिवारले आर्थिक सहायता प्राप्त गर्ने अवस्था

यो पनि पढ्नुहोस् 

थानेश्वरका लागि उठ्यो २९ लाख ३८ हजार, अव १३ लाख बाँकी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय