यी हुन् कात्तिक महिनामा सवैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावर कम्पनीहरु

 

काठमाडौं, मंसिर ८-

कात्तिक महिनामा नेपालबाट बैदेशिक रोजगारमा सवैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीमा रिभर ओभरसिज परेको सो म्यानपावर कम्पनीले गत कात्तिम महिनामा महिला पुरुष गरी सय ८७ जनालाई विदेश उडाएको

बैदेशिक रोजगार विभागका अनुसार दोश्रोमा एसओएस म्यानपावर कम्पनी रहेको सो कम्पनी मार्फत सय ४० जना रोजगारीका लागि विदेश उडेका छन् यसैगरी तेश्रोमा साउण्डलाईन रिक्रुटमेण्ट प्राली रहेको सो कम्पनी मार्फत सय ३१ जना विदेश गएका छन् चौथोमा कोशी ईण्टरनेशनल परेको जस मार्फत सय ८७ जना बैदेशिक रोजगारमा गएका छन् पाँचौमा अञ्जुलीमा ईन्टरनेशनल मार्फत सय ४५ जना विदेश गएका छन्

यो पनि पढ्नुहोस्  

कसरी जोगाउने विदेशमा पैसा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: