
काठमाडौं- वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । भ्रष्टाचारमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।
यसअघि मंगलबार बेलुका पक्राउ परेका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्ग बहादुर केसीलो पाण्डेले पनि घुस लिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो । दुवैजना १० लाख घु सहित पक्राउ परेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1