यस्तो छ रियाल, दिराम, दिनार र रिंगिटको मूल्य

काठमाडौं-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३३ पैसा र विक्रि दर २८ रुपैंयाँ ५० पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २६ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ५१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६७ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ३९ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५३ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ८९ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ८७ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ६० पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ १९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

विदेशबाट मानसिक समस्या भएर फर्केका राजुको उपचारमा समस्या 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: