दूतावासद्धारा दलालबाट जोगिन आग्रह, आधिकारिक यस संस्थामार्फत घर फिर्तिको प्रकृया अघि बढाउन सुझाव

काठमाडौं, कात्तिक १९-

मलेसियास्थीत नेपाली दूतावासले कागजातविहिन(अवैधानिक रुपमा बसेका) नेपालीलाई घर फर्किने प्रकृयामा सचेत रहन र दलालको फन्दामा नपर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै मलेसिया सरकारले तोकेको आधिकारिक संस्था मार्फत मात्र घर फर्किने प्रकृयामा सहभागि हुन आग्रह गरेको हो । 

हेर्नुहोस् दूतावासको विज्ञप्ती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: