आज कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, कात्तिक १५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३७ पैसा विक्रि दर २८ रुपैंयाँ ५३ पैसा रहेको युएई दिरहमको खरिददर २८ रुपैंयाँ १३ पैसा भनें विक्रि दर २८ रुपैंयाँ २९ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ५५ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ७१ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४१ पैसा भनें विक्रि दर २४ रुपैंयाँ ५५ पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको

कुवेती दिनारको खरिददर ३४१ रुपैंया ३७ पैसा भनें विक्रि दर ३४३ रुपैंयाँ ३६ पैसा बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ९० पैसा भनें विक्रि दर २७५ रुपैंयाँ ४९ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस्  

आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै की खवर पाए हुन्थ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय