साउदी अरवले भिजिट भिषा दिने

 

दमाम, कात्तिक १२-

साउदी अरव सरकारले पर्यटक भिषा(भिजिट भिसा) दिने व्यवस्थालाई अनुमोदन गरेको अल वाटन पत्रिकाका अनुसार पहिलो चरणमा साउदी अरवद्धारा अनुमति प्रदान गरिएका टुर अपरेटर मार्फत मात्र पर्यटक भित्रिन पाउनेछन्

सुहारा काउन्सीलका सदस्य जमाल अल फकिरीलाई उधृत गर्दै पत्रिकाले यसले साउदी अरवलाई पर्यटकिय गन्तव्य मुलुकका रुपमा विस्तार गर्ने अपेक्षा प्रकट गरिएको जनाएको

कट्टर मुस्लिम मुलुक साउदी अरेवियामा लाखौं आप्रवासी कामदारले काम गरिरहेको भएपनि सो मुलुकले हालसम्म पर्यटकहरुका लागि भिषाको व्यवस्था गरेको छैन कतार, युएई लगायतका मुलुकहरुले आफूलाई पर्यटकिय गन्तव्य मुलुकका रुपमा विस्तार गर्दै गएपनि साउदी अरेविया अलग रुपमा रहँदै आएको

यो पनि पढ्नुहोस् 

कतारको पछिल्लो घोषणाका यी हुन् महत्वपुर्ण कुराहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: