कतारमा दुर्घटनामा परेकालाई १ करोड ६५ लाख क्षतिपूर्ति

 

काठमाडौं- कतारको मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशीलकुमार यादवले घटनाको झण्डै वर्षपछिपूर्ण अपाङ्गताआधारको क्षतिपूर्ति पाएका छन्

निर्माणको काम गर्ने क्युबिसी कम्पनीसम्बद्ध रहेर सेफ्टीहेल्परको काममा जोडिएका यादव सडक निर्माणको कार्यस्थलमै दुर्घटनामा परेर ह्वीलचेयर सहयोगीका भरमा हिँड्डुल गर्न सक्ने भएका थिए

ुदोहा नजिकै मन्सुरामा सडकको पाइपलाइनमा काम गरिरहेका बेला रातको दुइ बजे एउटा गाडीले आएर हानेपछि २० दिन बेहोस भएबम सुशीलको त्यसपछि हमाद रुमैला हस्पिटलकम उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको उनी ह्वीलचेयर एकजना सहयोगीका भरमा जीवन धानिरहेका छन्

आफू राम्रै कम्पनी (क्युबीसी) सम्बद्ध रहेको कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले जानकारी दिएका थिए उनको साथसहयोगका लागि कम्पनीले  सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पुरै जिम्मा दिएको दिसापिसाब गराउनेदेखि ह्वीलचेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन्  

कम्पनीले झण्डै हजार रियालको मासिक तलब पनि नियमित रुपमा दिइरहेकै २६ वर्षे अविवाहित सुशीलले रोजगारदाता नियम बीमा शुल्कसहित गरेर तत्काल लाख ५० हजार रियाल (झण्डै करोड ६५ लाख रुपैंया) क्षतिपूर्ति पाएका छन् उनको क्षतिपूर्ति रकम उठाउन पछिल्ला महिनामा दोहास्थित नेपाली दूतावासले पनि ताकेता गरिरहेको थियो कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय