तीन नेपाली घाइते

काठमाडौंमलेसियाको पेनागस्थित जुरु टोल प्लाजा नजिकै भएको बस दुर्घटनामा तीन  नेपाली महिला कामदार घाइते भएका छन्। मलेसियास्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा जना महिलाको मृत्यु भएको जसमध्ये जना इन्डोनेसियाली एक  मलेसियन छन् घाइते नेपाली महिलाको नाम ठेगाना नखुलेको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख घटनाबारे बुझ्न पेनाग राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत डतुक हुवान चेङ गुआन घटनास्थ पुगेको दूतावासले जनाएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: