परदेशको कानून उल्लंघन गर्दा कस्तो सजाय हुन्छ ?(भिडियोमा हेर्नुहोस्)

काठमाडौं- बैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा रहँदा सो मुलुकको कानून, भाषा, संस्कृतिको ज्ञान नहुँदा धेरैले समस्या भोग्ने गरेका छन् । सथानीय कानूनको ज्ञानको अभावमा धेरै आप्रवासी कामदारले विभिन्न समस्या भोग्नु पर्दछ । 

साउदी अरेविया नेपाली कामदारको एउटा मुख्य गन्तव्य मुलुक हो । सो मुलुकको कानूनी व्यवस्था, श्रम सम्वन्धि नियम उल्लंघन गरेमा कस्तो सजाय हुन्छ ? यसबारेमा जानकारी लिन सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल संस्था सिएमआइआरले तयार पारेको यो भिडियो सहयोगि हुन सक्दछ  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/X0lSRpE03HQ?ecver=1″ frameborder=”0″ gesture=”media” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: