काठमाडौं, असोज ३०-
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्षमा दुईजनाको उमेद्वारी दर्ता भएपछि नेतृत्वका लागि दुई बीच निर्वाचन हुने पक्का भएको हो । भट्टले आइतबार नै उम्मेद्वारी दर्ता गराएका थिए भनें गुरुङले सोमवार दर्ता गराएकी हुन्। अध्यक्षका अर्का प्रत्यासी भनेर घोषणा गरेका टीवि कार्कीले भनें उम्मेदवारी हालेनन् ।
यो पनि पढ्नुहोस्
कतारमा एप मार्फत यौन सम्वन्धका लागि महिला खोज्ने धन्दा, निशानामा कम आय हुने महिला