एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा

 

काठमाडौं, असोज २६-

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । उनी हालका एनआरएनए अध्यक्ष शेष घलेकी पत्नी हुन् ।  

आज(बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गुरुङले उम्मेदवारीको घोषणा गरिन् । यसअघि नै उनले उम्मेदवारी दिने चर्चा थियो । वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले यसअघि नै आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । यसले एनआरएनएको निर्वाचनमा अध्यक्षमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय