विदेशमा कमाई नभएपछि नेपाल फर्केर गतिलो कमाई

गुल्मी- विदेश जाँदैमा धन कमाइन्छ भन्ने छैन जति दुःख गरेपनि धन कमाउन नसकेपछि मुसिकोट नगरपालिका भर्माचौरका चन्द्रमणि घिमिरेले एक वर्षयता सानो लगानीमा व्यावसायिक रुपमा केरा खेती शुरु गरेका छन् उनले सय ८० बोट केरा लगाएका छन्

करिब एक दशक जापानलगायतका देशमा रोजगारी गरेका घिमिरे असफल भएपछि आफ्नै खेतमा व्यावसायिक रुपमा केरा खेती तर्फ लागेका ुहन् विदेशमा धन कमाउन सफल नभएपछि सानो लगानीमा केरा खेती शुरु गरेको हुँ,” उनले भने, “युवाहरू विदेश जाने सपना त्यागेर आफ्नै गाँउघरमा सानो तिनो पेसा व्यवसाय तथा कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ

घिमिरेले आफूले जस्तै अन्य युवाहरूलाई विदेश जानु भन्दा आफ्नै जन्मभूमिमा केहि गरेर आत्मनिर्भर भएर बाँच्न आग्रह गरेका छन् घिमिरेले निरन्तर रुपमा मिहेनत परिश्रम आफ्नै गाँउघरमा लगाउने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन्

व्यवसायबाट आफू सन्तुष्ट भएको घिमिरेले बताए मैले गरेको केरा खेतीले मलाइ सन्तुष्टि दिएको ,” घिमिरेले भने, “मैले जापानको कमाइ यही पाउन थालेको छु उनले केरा खेतीलाइ अझै बिस्तार गर्दे लैजाने बताएका छन् उनको केरा बगानमा अहिले झण्डै सय केराका घना उत्पादन भइरहेको हुँदा आउने बर्षमा केराबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ

उनले हाल स्थानीय तीन जातका फुर्से, झोर्पे, मुहुरे तथा तीन उन्नत जातका चिनीकेरा, झापाली, माल्भव मनिपुरे माल्भव जात गरि जातका व्यावसायिक केराखेती गर्दै आएका छन् घिमिरेले केराखेतीसँगै मेवा, खुर्सानी कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा लाख आम्दानी गर्न सफल भएको पनि बताए

तर आफ्नो सो अनुसारको उत्पादन भए पनि उनले बजारको माग भने थाम्न सकेका छैनन् उनले आगामी दिनहरूमा आफ्नो व्यवसाय बिस्तार गर्दै अगाडि बढ्ने बताएका छन् कामको खोजीमा बिदेश पलायन हुने तथा कामको खोजीमा भौतारिरहनुपर्ने बाध्यता भएका नेपाली युवाहरूमा घिमिरे एक शसक्त उदाहरणको रुपमा स्थापित भएका छन् कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: