आईस्क्यान मार्फत श्रम स्वीकृति

काठमाडौं- वैदेशिक रोजगार विभागले आई स्क्यान प्रविधिबाट श्रम स्वीकृति लिने व्यवस्था मिलाएको । नेपालमा नै पहिलोपल्ट भित्रिएको यस प्रविधि हालसम्मकै उच्च प्रविधि भएको विभाग दावी यसबाट काम गर्दा छिटो, छरितो, पारदर्शी भरपर्दो हुन्छ भने समयको समेत बचत हुने बताइएको   

वैदेशिक रोजगारको सिलसिलामा हजारौ नेपाली युवायुवतीहरु विदेश गइरहेका छन् यसरी वैदेशिक रोजगारीमा जानेहरुले श्रम विभागबाट अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था यसरी पटक पटक विभाग धाएर काम गर्नुपर्दा धेरैलाई कठिन भएको महसुस गरेर आई स्क्यान प्रविधिको व्यवस्था मिलाइको भन्दै विभागले यसले दैनिक रुपमा काम गर्न विदेश जाने हजारौं कामदारहरुलाई प्रत्यक्ष फाइदा भएको जनाएको कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय