रिंगिट लामो समयपछि २४ रुपैंया पुग्यो, रियालभन्दा दिरामको मूल्य बढी

काठमाडौं, भदौ २१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ७६ पैसा विक्रि दर २७ रुपैंयाँ ९३ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८५ पैसा भनें विक्रि दर २८ रुपैंयाँ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २८ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ४४ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ पैसा भनें विक्रि दर २४ रुपैंयाँ १६ पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो लामो समयपछि बल्ल रिंगिटले २४ रुपैंयाँ छोएको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको

कुवेती दिनारको खरिददर ३३९ रुपैंया पैसा भनें विक्रि दर ३४१ रुपैंयाँ पैसा बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ३३ पैसा भनें विक्रि दर २७२ रुपैंयाँ ९२ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस्  

अप्ठ्यारोमा परेर घर फर्किनु परेमा सरकारले हवाई टिकट दिने, वकिलका लागि पनि सहयोग गरिने (सुचना)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय