अप्ठ्यारोमा परेर घर फर्किनु परेमा सरकारले हवाई टिकट दिने, वकिलका लागि पनि सहयोग गरिने(सुचना)

काठमाडौं- बैदेशिक रोजगारमा गएर विरामी परेका, अंगभंग भएका वा विशेष कारणवस स्वदेश फर्किनु पर्ने अवस्थामा रहेकाहरुका लागि सरकारले हवाई टिकट  व्यहोर्ने लगायत विषयमा सूचित गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले सूचना जारी गर्दै त्यस्तो अवस्थामा रहेकाहरुलाई बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सम्पर्क गर्न आग्रह गरिएको छ । यसैगरी मृतकका परिवारलाई क्षतिपूर्तिका लागि निवेदन दिन पनि बोर्डले आग्रह गरेको छ । 

हेर्नुहोस् बोर्डको सुचना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय