युएईमा भिजिट भिषामा ल्याएर अलपत्र पार्ने नेपाली ‘तस्कार’हरुको नाम दूतावासद्धारा सार्वजनिक

 

दुवई, भदौ १९-

युएई स्थीत नेपाली दूतावासले युएईमा विभिन्न समयमा भिजिट भिषा लगायतमा नेपालीलाई ल्याएर अलपत्र पार्ने ‘मानव तस्कर’हरुको सूची सार्वजनिक गरेको छ । दूतावासले प्रेस विज्ञप्ती मार्फत सो सूची सार्वजनिक गरेको हो । सो सूचीमा त्यस्ता व्यक्तिहरुको नाम, ठेगाना, कम्पनीको ठेगाना तथा टेलिफोन नम्वर समेत उल्लेख छ । उनीहरुको पहिचान पीडितले दिएको निवेदन तथा अन्य श्रोतहरुबाट गरिएको दूतावासले जनाएको छ ।  

यसैबीच मानव तस्करको प्रलोभनमा परेर विभिन्न समयमा भिजिट भिषामा युएई आएका तथा विभिन्न समस्यामा परेर दूतावासको आश्रयस्थलमा आएका गरी ७१ जनालाई युएईस्थीत नेपाली दूतावासले स्वदेश फिर्ता पठाएको छ । यो संख्या गत साउनयता स्वदेश पठाइएका नेपालीहरुको हो । 

हेर्नुहोस् दूतावासले प्रकाशित गरेको सूची 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय