कहिले पुग्ला रिंगिटको भाउ पहिले जस्तै, यस्तो छ आज रियाल, दिराम, रिंगिट र दिनारको दररेट

काठमाडौं, भदौ १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ पैसा विक्रि दर २८ रुपैंयाँ २१ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८१ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ९७ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ४० पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९२ पैसा भनें विक्रि दर २४ रुपैंयाँ पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ६० पैसा भनें विक्रि दर ३४० रुपैंयाँ ५९ पैसा बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ८६ पैसा भनें विक्रि दर २७२ रुपैंयाँ ४५ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस्  

फलानाकी श्रीमति विग्रिईछे !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय