यस्तो छ आज रियाल, दिराम, रिंगिट र दिनारको दररेट

काठमाडौं, भदौ १६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ विक्रि दर २८ रुपैंयाँ १६ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७६ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ९२ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया १८ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ३४ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८७ पैसा भनें विक्रि दर २४ रुपैंयाँ पैसा कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको

कुवेती दिनारको खरिददर ३३७ रुपैंया ९१ पैसा भनें विक्रि दर ३३९ रुपैंयाँ ९० पैसा बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ३१ पैसा भनें विक्रि दर २७१ रुपैंयाँ ९० पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस्  

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: